भर्खर काठमाडौंको थापाथलिस्थित गोरखनाथको मन्दिर एक्कासी ढल्यो ....थप जानकारीको .... हेर्नुहोस भिडियो सहित
7:42 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement

आज साँझ ६ बजे आसपासमा मन्दिर एक्कासी ढलेको प्रत्यक्षदर्शीले बताएका छन् ।
गत वैशाखको भूकम्पमा पनि यो मन्दिर ढलेको थिएन । तर भूकम्पका कारण मन्दिरलाई टेको लगाएर राखिएको थियो ।
मन्दिरमा मान्छे नभएकाले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । उक्त मन्दीर राणा कालमा बनेको थियो ।
डिसी नेपालबाट साभार
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments