यि खाना भुलेर पनि तताउनु हुँदैन, जस्ले निम्त्याउनेछ तपाईको स्वास्थ्यमा प्रतिकुल असर, -

11:17 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement
एजेन्सी । हामीले जति पटक खाना खान्छौँ त्यति नै पटक तताउँछौँ । हामीलाई हाम्रो संस्कार र समाजले तातो खाना खान प्ररित गरेकाले सदिऔँदेखि त्यही बानीको विकाशका कारण खाना तताउनु उचित पनि हो ।


तर कतिपय खानाहरु पटक पटक तताएर खानु स्वास्थ्यका दृष्टिकोणले उचित मानिदैन । खानामा भएका ब्याक्टेरियासक्रिय भएर तिनले झाडापखाला , वार्ता र पछि हैजा समेत निम्तयाउन सक्छन् ।



पाकीसकेको भात पटक पटक तताउनु स्वास्थ्यका लागी प्रतिकुल हुन्छ । त्यस्तै तरकारीको राजा अर्थात आलू पनि दुई पटक तताउँदा त्यसमा भएका बोटुलिज्म ब्याक्टेरिया सक्रिय बन्न पुग्छन् जसका कारण फूड पोइजन हुन सक्ने संभावना प्रवल हुन्छ ।



हामीले दिनहुँ सेवन गर्ने पेय पर्दाथ चिया तताएर पिउनु पनि हानिकारक हुन्छ । चिया तताएर पिउँदा यसमा भएको टेनिक एसिडका कारण किड्नीमा असर पुग्छ ।

पालुगोंको साग तताएर खाख्दा यसमा भएको नाइट्रेटको मात्रा ब ढ्न पुग्छ । पटक पटक तताउँदा सागमा भएको नाइट्रेट कार्सिनोजेनिकमा परिवर्तन आउँछ जसका कारण टक्सिनको मात्रा ह्वात्तै बढ्छ । यसलाई सेवन गरेको खण्डमा स्वास्थ्यमा गम्भिर असर पर्ने चिकित्सकहरु बताउँछन् ।

त्यस्तै पकाउने तेललाई पनि पटक पटक तताएर प्रयोगमा ल्याउनु हानिकारक हुन्छ । यसलाई धेरै पटक तताउँदा यसबाट एल्डिहाइट्स पैदा हुन्छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
Admin

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images