BREAKING : प्रचण्ड प्रधानमन्त्री बन्नासाथ थापाथलिस्थित गोरखनाथको मन्दिर एक्कासी ढल्यो, फेरी अनिष्ठको संकेत !

6:37 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement
 साँझ ६ बजे आसपासमा मन्दिर एक्कासी ढलेको प्रत्यक्षदर्शीले बताएका छन् ।


गत वैशाखको भूकम्पमा पनि यो मन्दिर ढलेको थिएन । तर भूकम्पका कारण मन्दिरलाई टेको लगाएर राखिएको थियो ।

मन्दिरमा मान्छे नभएकाले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । उक्त मन्दीर राणा कालमा बनेको थियो ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
Admin

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images