ब्राजिलमा ओलम्पिक खेललाई लिएर प्रहरी र प्रदर्शनकारीबीच झडप
7:48 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेका छन्। जसबाट दर्जन बढी प्रदर्शनकारी घाइते भएको बीबीसीले जनाएको छ।
उनीहरुले ओलम्पिक खेलका लागि गरिएो टर्च रिले खर्च धेरै भएको भन्दै विरोध प्रदर्शन गर्दै आएका थिए। प्रदर्शनकारीले ओलम्पिक टर्च रिले निभाउने प्रयास गरेका थिए।
अनुमान गरिएको छ।
यता, आयोजकका अनुसार ब्राजिलमा ओलम्पिक खेलका लागि करीब १० लाख टिकट बिक्री हुन बाँकी छ। ब्राजिल आर्थिक मन्दी र राजनीतिक संकटबाट पनि गुज्रिरहेको छ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments